घट्यो सुनचाँदीको मूल्य, सुन तोलाको २ लाख ९९ हजार १००

  • बिहीबार ८ असो २०८३ ०७:०४ AM
काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार २०० र चाँदीको मूल्य रु १६५ ले घटेको हो