हवाई उद्धारमा कानुनी जटिलता देखिएपछि सांसद महताले उठाए आपत्कालीन स्वास्थ्य सेवाको प्रश्न

  • बिहीबार ८ असो २०८३ ०६:२९ AM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ज्ञानेन्द्र सिंह महताले आपत्कालीन अवस्थामा गम्भीर बिरामीको उद्धारमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न सरकारसँग माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महताले आफ्नै परिवारका सदस्यले भोगेको घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै आपत्कालीन स्वास्थ्य उद्धार प्रणालीलाई सरल, छिटो र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए । उनका