एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ह्वाइट हाउस प्रवेशमा प्रतिबन्ध लगाएका तीन सञ्चारमाध्यमलाई तत्काल पहुँच बहाल गर्न संघीय अदालतले आदेश दिएको छ। अमेरिकी संघीय न्यायाधीश टिमोथी केलीले सीएनएन, एमएस नाउ र पोलिटिकोका पत्रकारहरूको ह्वाइट हाउस प्रवेशसम्बन्धी प्रेस पास रद्द गर्दा संविधानले सुनिश्चित गरेको उचित कानुनी प्रक्रिया पालना नगरिएको ठहर गर्दै पहुँच बहाल गर्न आदेश… Continue reading ट्रम्प प्रशासनलाई झट्का, तीन सञ्चारमाध्यमको ह्वाइट हाउस पहुँच तत्काल खोल्न अदालतको आदेश