यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक, मूल्य ५ लाख ३५हजार

  • बिहीबार ८ असो २०८३ ०७:०४ AM
काठमाडौं। यामाहाले लोकप्रिय एक्सएसआर १५५ मोटरसाइकलको नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक गरेको छ। काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘यामाहा ब्लु फेस्ट’का क्रममा बुधबार नयाँ कलर सार्वजनिक गरिएको हो। नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले असोज ५ देखि १० गतेसम्म ‘नेपालकै सबैभन्दा ठूलो एक्सचेन्ज मेला’का रूपमा ब्लु फेस्ट आयोजना गरिरहेको छ। नयाँ ब्लु कलरको… Continue reading यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर सार्वजनिक, मूल्य ५ लाख ३५हजार