प्रधानमन्त्री शाहले विहिबार राष्ट्रसंघका महासचिवसँग भेट गर्ने, महासभामा सम्बोधन भोलि

  • बिहीबार ८ असो २०८३ ०५:३२ AM
काठमाण्डौ । संयुक्त राष्ट्रसंघीय महासभाको ८१ औँ सत्रमा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह हिजो अमेरिकाको न्युयोर्क पुग्नु भएको छ । प्रधानमन्त्री शाहले आज संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ । भोलि नेपाली समयअनुसार बिहान राष्ट्रसंघीय महासभाको ८१ औँ सत्रलाई सम्बोधन गर्नुहुनेछ । महासभामा प्रधानमन्त्री शाहले नेपालले जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको विषयContinue reading "प्रधानमन्त्री शाहले विहिबार राष्ट्रसंघका महासचिवसँग भेट गर्ने, महासभामा सम्बोधन भोलि"