विहिबार सुनचाँदीको भाउ घट्यो

  • बिहीबार ८ असो २०८३ ०५:५५ AM
काठमाण्डौ । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ३ हजार २०० रुपैयाँले घटेर २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलाको ३ लाख २ हजार ३०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ तोलामा १६५ रुपैयाँले घटेको छ । हिजो तोलाकोContinue reading "विहिबार सुनचाँदीको भाउ घट्यो"