पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण

  • बिहीबार ८ असो २०८३ ०६:१२ AM
काठमाडौं । पाकिस्तानले अफगानिस्तानका विभिन्न १० स्थानमा ड्रोन र हवाई आक्रमण गरेको दाबी गरेको छ । इस्लामाबादले यसलाई अफगानिस्तानबाट आएको भनिएको ड्रोन आक्रमणको प्रयासको जवाफ भएको जनाएको छ । पाकिस्तानी सञ्चारमन्त्री अताउल्लाह तारारका अनुसार पाकिस्तानले ‘आत्मरक्षाको सार्वभौम अधिकार’ प्रयोग गर्दै ड्रोन प्रक्षेपण र भण्डारणका लागि प्रयोग गरिएका भनिएका १० स्थानमा लक्षित हवाई तथा ड्रोन आक्रमणContinue reading "पाकिस्तानद्वारा अफगानिस्तानमा फेरि हवाई आक्रमण"