मोरङको धनपालथानमा मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ४० वर्षीय चालकको मृत्यु
बिहीबार ८ असो २०८३ ०५:१४ AM
विराटनगर । हुलाकी सडक खण्डअन्तर्गत मोरङको धनपालथान गाउँपालिका–४ आनन्द इँटाभट्टानजिकै मिनी ट्रकले रोकिराखेको मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ । बुधबार राति करिब ८ः५५ बजे रंगेलीबाट विराटनगरतर्फ आउँदै गरेको मे १ क २१० नम्बरको मिनी