काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले समानान्तर महाधिवेशनको तयारीलाई तीव्र पार्दै देशका ५५ जिल्लामा संयोजक मनोनयन गरेको छ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित महाधिवेशन आयोजक समितिले जिल्लागत रूपमा संयोजकहरू तोकेको हो। मनोनीत संयोजकहरूलाई डा.