देशभरका ६४ भन्दा बढी जिल्लामा आकस्मिक बाढीको जोखिम

  • बिहीबार ८ असो २०८३ ०५:४६ AM
काठमाडौं। मनसुनी वायुका साथै बङ्गालको खाडीमा बनेको गहिरो न्यून चापीय प्रणालीको प्रभावले देशैभर लगातार वर्षा भइरहेका बेला जल तथा मौसम विज्ञान विभागअन्तर्गतको ‘नेपाल बाढी सूचना’ले ६४ भन्दा बढी जिल्लाका स-साना नदी तथा खोलाहरूमा आकस्मिक बाढी