हवाई उद्धारमा सास्ती र भन्सार अधिकृतको धम्कीबारे संसद्‌मा प्रश्न

  • बिहीबार ८ असो २०८३ ०६:०० AM
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले प्रतिनिधिसभाको बैठकमा जनसरोकार र राज्य संयन्त्रको असफलतासँग जोडिएका दुई गम्भीर विषयमा सरकारको कडा ध्यानाकर्षण गराएका छन्। बिहीबार बसेको संसद् बैठकमा रास्वपाका सांसद द्वय ज्ञानेन्द्र सिंह महता र टिका संग्रौलाले