काठमाण्डु – नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनका लागि ५५ जिल्लामा संयोजक तोकेको छ । समानान्तर महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको देउवा समूहले मधेश प्रदेशका जिल्ला बाहेक ५५ जिल्लामा संजोजक तोकेको हो । देउवा समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । पार्टीका पूर्वमहामन्त्री डा. शशांक