सी जिनपिङलाई अमेरिकामा ट्रम्प दम्पतीको भव्य स्वागत, सीले भने– ‘चीन र अमेरिका प्रतिस्पर्धी होइन, साझेदार बन्नुपर्छ’

  • बिहीबार ८ असो २०८३ ०५:३३ AM
काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ अमेरिका पुगेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निमन्त्रणामा अमेरिका पुगेका सी बुधबार दिउँसो जोइन्ट बेस एन्ड्रयुज विमानस्थलमा ओर्लिएका हुन् । सीलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प विमानस्थलको रनवेसम्मै पुगेका थिए । सी र उनकी पत्नी पेङ लियुआनलाई ट्रम्प दम्पतीले स्वागत गरे । स्वागत समारोहमा