एकैदिन ३ हजार २ सयले घट्यो सुनको मूल्य, चाँदी पनि घट्यो ?

  • बिहीबार ८ असो २०८३ ०५:४५ AM
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो । अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३२ सय रुपैयाँले घटेर २ लाख ९९ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ ।