बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै राष्ट्र बैंक

  • बिहीबार ८ असो २०८३ ०५:५३ AM
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज पनि २० अर्ब रुपैयाँ निक्षेपका रूपमा तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत एक महिनाका लागि बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ संकलन गर्न लागेको हो । यसका लागि आज असोज ८ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङमार्फत बोलकबोल