प्रयोगशालालाई आम्दानी र डिग्री बाँड्ने केन्द्र नबनाउ : मन्त्री पुन

  • बिहीबार ८ असो २०८३ ०६:१० AM
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई विश्वविद्यालय वा शैक्षिक संस्थाका रूपमा विकास गर्न नहुने बताएका छन् । बिहीबार संघीय संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ माथिको छलफलमा सहभागी हुँदै मन्त्री पुनले प्रयोगशालाको मुख्य काम अनुसन्धान र नवप्रवर्तन हुनुपर्ने