हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच सम्झौता, सवारी खरिदमा ८० प्रतिशतसम्म कर्जा

  • बिहीबार ८ असो २०८३ ०५:४० AM
काठमाडौँ / हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्स लिमिटेडबीच हिमालय अर्गनाइजेसनबाट बिक्रीवितरण हुने कमर्सियल तथा विद्युतीय सवारी साधन खरिदमा ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने समझदारी भएको