अकबरे खुर्सानी खेतीमा रोगको प्रकोप, किसान समस्यामा

  • बिहीबार ८ असो २०८३ ०५:४३ AM
भोजपुरमा व्यावसायिक रूपमा लगाइएको अकबरे खुर्सानीमा ‘कोत्रे’ (डढुवा) रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । फल टिप्ने र पाक्ने समयमा खुर्सानीमा डढुवा लाग्ने, किरा