नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर सूचीकृत

  • बिहीबार ८ असो २०८३ ०६:१४ AM
नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। आज बिहिबार कम्पनीको १० प्रतिशतले हुन आउने १२ लाख ९ हजार ८ सय ६२ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो कम्पनीको आर्थिक वर्ष २०८१/८२ को बोनस शेयर हो । जुन कम्पनीको २०८२ माघ १९ मा सम्पन्न साधारणसभाले पारित The post नेप्सेमा सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर सूचीकृत appeared first on Businesspana.