काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार १ सय रुपैयाँ निर्धारण गरेको छ। अघिल्लो कारोबार दिन (बुधबार) को तुलनामा आज सुनको भाउ प्रतितोला ३ हजार २ सय रुपैयाँले घटेको हो। बुधबार एक तोला सुन ३ लाख २ हजार ३ सय रुपैयाँमा… Continue reading सुनको भाउमा ३ हजार २ सय रुपैयाँको गिरावट, एक साताअघिकै मूल्यमा झर्यो