आज सात जिल्लामा आकस्मिक बाढीको उच्च र दर्जनौँ जिल्लामा मध्यम जोखिम

  • बिहीबार ८ असो २०८३ ०५:३४ AM
काठमाडौं । वर्षासँगै आज देशका विभिन्न जिल्लामा नदी तथा खोलाको बहाव बढ्ने र आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान गरिएको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्युठान, दाङ तथा आसपासका जिल्लाबाट बहने स–साना नदीमा बहाव उल्लेख्य बढ्ने भएकाले आकस्मिक बाढीको उच्च जोखिम रहेको छ। त्यस्तै, ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न जिल्लासहित काठमाडौं उपत्यका, गण्डकी, लुम्बिनी,… Continue reading आज सात जिल्लामा आकस्मिक बाढीको उच्च र दर्जनौँ जिल्लामा मध्यम जोखिम