भोटेकोशीको क्षति ठुलो छ, तर बीमा क्षेत्र व्यवस्थापन गर्न सक्षम छ:सुध्युम्नप्रसाद उपाध्याय( अन्तर्वार्ता)

  • बिहीबार ८ असो २०८३ ०५:३५ AM
काठमाडाैं । नेपालको बीमा क्षेत्र पछिल्ला वर्षमा लगातार नयाँ–नयाँ चुनौतीसँग जुधिरहेको छ। भूकम्प, कोरोना महामारी, बाढीपहिरो, आर्थिक शिथिलता तथा विभिन्न प्राकृतिक विपद्ले बीमा कम्पनीहरूको जोखिम व्यवस्थापन क्षमता परीक्षण गर्दै आएका छन्। यही क्रममा २०८३ भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा भौतिक क्षति पु¥याएको छ। विशेषगरी जलविद्युत् आयोजना, पूर्वाधार, व्यवसाय… Continue reading भोटेकोशीको क्षति ठुलो छ, तर बीमा क्षेत्र व्यवस्थापन गर्न सक्षम छ:सुध्युम्नप्रसाद उपाध्याय( अन्तर्वार्ता)