बुल मेसिन खरिदमा मुक्तिनाथ विकास बैंकले ८० प्रतिशतसम्म कर्जा दिने

  • बिहीबार ८ असो २०८३ ०५:४३ AM
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र निर्माण उपकरण ‘बुल मेसिन’को नेपालका लागि आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिदमा सहज कर्जा उपलब्ध गराउनेसम्बन्धी समझदारी भएको छ। सम्झौतामा बैंकका गण्डकी क्षेत्र प्रमुख बाबुराम ढकाल र अटोवेज प्रालिका अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार बुल मेसिनलाई नै धितो राखेर डिलरको बिल वा… Continue reading बुल मेसिन खरिदमा मुक्तिनाथ विकास बैंकले ८० प्रतिशतसम्म कर्जा दिने