काठमाडौं । कञ्चनपुरका भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) लाई भन्सारमा गाडी नियन्त्रणमा लिएको विषयलाई लिएर धम्कीपूर्ण भाषा प्रयोग गरेको भनिएको अडियो प्रकरण प्रतिनिधिसभामा उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौलाले बिहीबार प्रतिनिधिसभाको बैठकमा उक्त विषय उठाउँदै घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी हुन् । संग्रौलाले भन्सार अधिकृतले आफ्ना विभागीय महानिर्देशक,… Continue reading भन्सार अधिकृतले एसपीलाई धम्क्याएको विषयमा छानबिन गर्न माग गर्दै संग्रौलाले भनिन्– स्वाट्टै हान्छु भनेको के हो ?