सुप्रिया आचार्यको अभिनय रहेको ‘दशैँको माहोल’ आयो

  • बिहीबार ८ असो २०८३ ०४:५२ AM
काठमाडौँ । दशैँको रमझमलाई केन्द्रमा राखेर तयार पारिएको नयाँ म्युजिक भिडियो ‘दशैँको माहोल’ सार्वजनिक भएको छ। सञ्चारकर्मी सुप्रिया आचार्यको अभिनय रहेको गीतमा राजु परियार र पम्फा बान्जाडेको स्वर सुन्न सकिन्छ। अशोक कुमार सापकोटाको शब्द तथा विष्णु तामाङको संगीत र एरेन्जमा तयार भएको गीतमा दशैँको उमंगसँगै प्रेम र भावनात्मक कथालाई जोडिएको छ। गीतको मिक्सिङ तथा मास्टरिङContinue reading "सुप्रिया आचार्यको अभिनय रहेको ‘दशैँको माहोल’ आयो"