अमेरिकाका करिब ७३ प्रतिशत मानिसलाई एआई कम्पनीहरूले कृत्रिम बुद्धिमताका कारण समाजमा गम्भीर क्षति हुन नदिन पर्याप्त काम नगरेको चिन्ता रहेको नयाँ रोयटर्स/इप्सोस सर्वेक्षणले देखाएको छ। आइतबार सम्पन्न चार दिनको सर्वेक्षणमा The post एआई कम्पनीहरूले जोखिम रोक्न पर्याप्त काम नगरिरहेका ७५ प्रतिशत अमेरिकीको धारणा: सर्वेक्षण appeared first on Technology Khabar.