इटहरी कांग्रेस सभापतिमा विकास केसी सर्वसम्मत, के भयो सहमति?

  • बिहीबार ८ असो २०८३ ०४:१३ AM
इटहरी : नेपाली कांग्रेस इटहरी उपमहानगर समितिको सभापतिमा विकास केसी सर्वसम्मत चयन भएका छन्। बुधबार दिनभर सभापतिका उम्मेदवार बालकृष्ण बिष्ट र विकास केसीबीच सहमति गराउने प्रयास भए पनि सहमति जुट्न नसकेपछि बिहीबार मतदान गर्ने तालिका सार्वजनिक