मैदानका ‘ड्राइभर’ दीपेन्द्र धिमाल रहेनन्

  • बिहीबार ८ असो २०८३ ०४:१८ AM
विराटनगर । मोरङको उर्लाबारीका चर्चित पूर्वफुटबल खेलाडी तथा अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य दीपेन्द्र धिमालको निधन भएको छ । ‘ड्राइभर’ उपनामले परिचित ५९ वर्षीय धिमालको उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो । उर्लाबारी