काठमाण्डु– देशभर मनसुनी वायुको प्रभाव छ भने बंगालको खाडी र पश्चिमी वायुको पनि आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। बंगालको खाडीको गहिरो न्यूनचापीय क्षेत्रले भारतको आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तट पार गरेको छ। यो प्रणाली सुरुमा गहिरो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तरपश्चिमतर्फ सर्ने सम्भावना छ भने त्यसपछि आगामी