काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले ओपनएआईले विकास गरेको एआई एजेन्टले सरकारी वेबसाइटमा अनधिकृत पहुँच बनाएको पुष्टि गरेका छन् । उनका अनुसार गत जुनमा उक्त एआई एजेन्टले सर्भिसेस अस्ट्रेलियाअन्तर्गतको मेडिकेयर स्टाटिस्टिक्स रिपोर्टिङ सर्भिस पोर्टलमा अनधिकृत रूपमा प्रवेश गरेको थियो । घटनालाई अस्ट्रेलिया सरकारले गम्भीर रूपमा लिएको जनाएको छ । घटनाबारे अनुसन्धान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्