राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा ‘अब्जर्भरशिप’ खोल्न सांसद डा. लेखजंग थापाको प्रस्ताव

  • बिहीबार ८ असो २०८३ ०५:०१ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.लेखजंग थापाले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई शैक्षिक ‘लर्निङ प्लेटफर्म’ का रूपमा विकास गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल गर्दै उनले प्रयोगशालामा विज्ञ तथा विद्यार्थीलाई ‘अब्जर्भर’ का रूपमा अध्ययन र अवलोकन गर्ने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका हुन् । सांसद