रिडाराले ल्यायो ‘फेस्टिव एडभेन्चर्स अवेइट’ अभियान, पक्का उपहारसँगै बम्पर पुरस्कार जित्ने अवसर

  • बिहीबार ८ असो २०८३ ०५:११ AM
काठमाडौं । जीली अटो ग्रुपअन्तर्गतको विद्युतीय सवारी ब्रान्ड रिडाराले चाडपर्वलाई लक्षित गर्दै ‘फेस्टिव एडभेन्चर्स अवेइट’ अभियान ल्याएको छ । अभियानअन्तर्गत रिडारा इकोन इलेक्ट्रिक पिकअप खरिद गर्ने ग्राहकले आकर्षक उपहार र बम्पर पुरस्कार पाउनेछन् । अभियान अवधिमा रिडारा इकोन खरिद गर्ने प्रत्येक ग्राहकले नथिङ फोन ए४ प्रो पाउनेछन् । त्यस्तै, एक जना भाग्यशाली ग्राहकले बम्पर पुरस्कारका