५० वर्षको सपना पूरा, उडानसँगै पर्यटन क्षेत्रमा नयाँ आशा
बिहीबार ८ असो २०८३ ०४:४३ AM
गण्डकी / अघिपछि सुनसान देखिने पोखरा अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन कक्षमा बुधबार दिउँसोदेखि नै चहलपहल सुरू भएको थियो । फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक