अवतरणका क्रममा सीता एयरको जहाजको पाङ्ग्रा खुस्कियो

  • बिहीबार ८ असो २०८३ ०४:५३ AM
सुर्खेत / डोल्पाको जुफाल विमानस्थलमा अवतरणका क्रममा सीता एयरको जहाजको पछाडितर्फको दायाँ पाङ्ग्रा खुस्किएको छ । जहाजमा रहेका १३ जना यात्रु भने सकुशल रहेका छन्