बुल मेसिन खरिदमा मुक्तिनाथ विकास बैंकले दिने भयो ८० प्रतिशतसम्म कर्जा
बिहीबार ८ असो २०८३ ०५:०९ AM
काठमाडौँ / मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपालका लागि निर्माण उपकरण बुल मेसिनको आधिकारिक वितरक अटोवेज प्रालिबीच बुल मेसिन खरिद गर्न चाहने ग्राहकलाई सहज कर्जा