सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले पहिलोपटक लाभांश घोषणा गरेको छ। कम्पनीको असोज ७ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। जस अनुसार कम्पनीले आ.व. २०८२/८३ को मुनाफावाट शेयरधनीहरुलाई कम्पनीको हालको चुक्ता पुँजीको ५.२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको आगामी साधारणसभाले पारित The post सानिमा मिडिल तमोर हाइड्रोपावरद्वारा पहिलोपटक लाभांश घोषणा appeared first on Businesspana.