हिमालय अर्गनाइजेसन (आयाम इन्टरकन्टिनेन्टल प्रालि, हिमालय मोटोरेक्स प्रा. लि. तथा सम्बद्ध कम्पनीहरू) र गोर्खाज फाइनान्सबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपालमा वातावरण मैत्री, आधुनिक र दिगो यातायात सेवालाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सम्झौता भएको हो । समझदारी पत्रमा हिमालय अर्गनाइजेसनका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी र गोर्खाज फाइनान्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र इवाहाङले The post हिमालय अर्गनाइजेसन र गोर्खाज फाइनान्सबीच सम्झौता, गाडी खरिदमा ८० प्रतिशतसम्म कर्जा appeared first on Businesspana.