काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको असोज ७ गते बसेको बैठकले लाभांश प्रस्तावसँगै ११औँ वार्षिक साधारणसभा असोज ३० गते बोलाउने निर्णय गरेको हो। कम्पनीले वितरणयोग्य सञ्चित खुद मुनाफाबाट करसहित उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा… Continue reading नाफा बढेसँगै सानिमा मिडिल तमोरले प्रस्ताव गर्यो ५.२६३ प्रतिशत नगद लाभांश