मेची राजमार्गमा आजदेखि राति सवारी चलाउन रोक

  • बिहीबार ८ असो २०८३ ०३:२१ AM
झापा : भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै इलाम प्रशासनले आजदेखि मेची राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार बेलुका ७ बजेदेखि असोज ११ गते बिहानसम्म हरेक दिन राति