पाँचथरका पाँच पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत

  • बिहीबार ८ असो २०८३ ०३:३४ AM
पाँचथर : नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका पाँच स्थानीय तहमा पालिका नेतृत्व सर्वसम्मत चयन गरेको छ। जिल्लाका आठ स्थानीय तहमध्ये पाँच पालिकामा नेतृत्व चयन हुँदा बाँकी तीन पालिकामा सहमतिको प्रयास जारी छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले