विराटनगरमा लगातार चार दिन विद्यालय बन्द

  • बिहीबार ८ असो २०८३ ०४:०३ AM
विराटनगर : भारीदेखि अति भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै विराटनगर महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालय दुई दिन बन्द गर्ने निर्णय गरेको छ। नियमित शनिबार र आइतबारको बिदासमेत जोडिएपछि विराटनगरका विद्यालय लगातार चार दिन बन्द हुने