काठमाण्डु – नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट बिहीबारदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको सिरिज २०२५ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको हो । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुुसार नयाँ नोटमा बैजनी रङको घेराभित्र फिक्का हरियो रङ प्रयोग गरिएको छ। नोटको अग्रभागमा सगरमाथा