भारी वर्षाको जोखिमले विद्यालयमा २ दिन बिदा

  • बिहीबार ८ असो २०८३ ०३:५८ AM
काठमाण्डु – अविरल वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै विभिन्न पालिकाहरूले विद्यालयमा बिदा दिएका छन् । विराटनगर महानगरपालिकाले दुई दिन विद्यालय बिदा दिएको छ । विराटनगर महानगरपालिका, शैक्षिक प्रशासन महाशाखाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने जानकारी दिएको हो । नदीनालामा पानीको बहाव बढ्न सक्ने, बस्ती तथा सडकमा डुबान हुन सक्ने र बाटोघाटो