अमेरिकामा चिनियाँ राष्ट्रपति सीको दुलर्भ स्वागत

  • बिहीबार ८ असो २०८३ ०४:१४ AM
काठमाण्डु – चीनका राष्ट्रपति सी चिनफिङ तीन दिन अमेरिका भ्रमणका लागि वासिङ्टन पुगेका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीले एन्ड्रयुजस्थित एयर बेसमै पुगेर चिनियाँ राष्ट्रपति सी र उनकी श्रीमती पेङ लियुआनलाई विशेष स्वागत गरेका छन्। उनीहरूलाई स्वागत गर्न राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प संयुक्त बेस एन्ड्रयुजको धावनमार्गमै पुगेका थिए।सीका लनगि रातो कार्पेट ओछ्याइएको