अति भारी वर्षाकाे सम्भावना : उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
बिहीबार ८ असो २०८३ ०३:४२ AM
काठमाडौँ / सम्भावित भारीदेखि अति भारी वर्षाका कारण बाढी, पहिरो तथा डुबानलगायत विपद्जन्य अवस्था सिर्जना हुनसक्ने भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रलाई उच्च