१ हजार रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

  • बिहीबार ८ असो २०८३ ०३:३१ AM
नेपाल राष्ट्र बैंकले नयाँ विशेषतासहितको १ हजार रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले ‘सिरिज २०२५’ नाम दिएको नयाँ नोटमा सुरक्षण प्रणालीलाई थप आधुनिक बनाइएको जनाएको छ। नयाँ नोटमा सगरमाथाको चित्र, दृष्टिविहीनले स्पर्श गरेर पहिचान गर्न सकिने विशेष चिन्ह तथा रङ परिवर्तन हुने सुरक्षण धागो राखिएको छ। नोटको पृष्ठभागमा चितवनका दुर्लभ जुम्ल्याहा हात्ती