पोखरा । नेपाली कांग्रेसको वालिङ नगरपालिकाको सभापतिमा पदमराज गुरुङ सभापति पदमा निर्वाचित भएका छन् । स्याङ्जाको वालिङ नगरको सभापतिमा उनी ३ मतको अन्तरले मात्रै विजयी भएका हुन् । ५ सय ४२ मत खसेकोमा गुरुङले २ सय ६९ मत प्राप्त गरेर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी बोधराज कुँवर राजुले २ सय ६६ मत मात्र प्राप्त गरेका थिए । महिला उपसभापतिमा जुनु थापाले ३ सय १५ मत ल्याएर चुनाव जित्दा सीता ढुंगाना अधिकारीले २ सय १४ मत ल्याइन् । अर्को सभापतिमा यज्ञप्रसाद अधिकारी विजयी भएका छन् । उनले २ सय ७७ मत प्राप्त ... The post वालिङ कांग्रेसको सभापतिमा पदमराज गुरुङ विजयी appeared first on Kalika Khabar.