झापाका अस्पतालमा विपन्नका लागि १७९ शय्या निःशुल्क हुने

  • बिहीबार ८ असो २०८३ ०२:१७ AM
झापा :  झापामा विपन्न, असहाय तथा बेवारिसे बिरामीले उपचार नपाउने अवस्था अन्त्य गर्न जिल्ला प्रशासन कार्यालयले अस्पतालहरूलाई लक्षित गर्दै सेवा कार्यान्वयनमा कडाइ थालेको छ। जिल्लामा सञ्चालनमा रहेका सरकारी, निजी तथा सामुदायिक अस्पतालका कुल शय्यामध्ये १० प्रतिशत