उदयपुर : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उदयपुरका आठवटै स्थानीय तहमा पालिका अधिवेशन सम्पन्न भएसँगै जिल्लाको कांग्रेस राजनीति अब क्षेत्रीय तहको शक्ति परीक्षणतर्फ केन्द्रित भएको छ। पालिका तहमा नेतृत्व चयनको प्रक्रिया सकिए पनि उदयपुर कांग्रेसभित्रको राजनीतिक प्रतिस्पर्धा