ओखलढुंगा कांग्रेस अधिवेशन : खतिवडा–लुईटेल टकरावले मानेभञ्ज्याङमा रोकियो सहमति, बाँकी ७ पालिकामा सर्वसम्मत

  • बिहीबार ८ असो २०८३ ०२:२१ AM
ओखलढुंगा : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बुधबार भएको पालिकास्तरीय अधिवेशनमा ओखलढुंगाका आठमध्ये सात पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको छ । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिकाबाहेक सबै वडा तथा पालिकामा सर्वसम्मत रूपमा नेतृत्व चयन भएको हो । मानेभञ्ज्याङमा भने